वातावरण

प्रदेश १, बागमती र गण्डकीका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा

झापा । आज २०७८ आश्विन २२ गते शुक्रबार, जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत