गाउँ सहर

Perfect Foods को Snowdent Chewing Gum मा सन्दिप लामिछाने

काठमाडाैँ । Perfect Foods Pvt. Ltd ले आफ्ना उत्कृष्ट उत्पादन Snowdent Chewing Gum को लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट प्रेमीहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले Snowdent Chewing Gum को विज्ञापन प्रचार प्रसारमा सहयोग गर्नेछन् । 

Snowdent Chewing Gum Refreshing Mint ले भरिएको Gum हो । यो खानाले मुखलाई refreshing बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा SnowdentIn Bad Breath Out भन्ने slogan दिइएको छ । मुखलाई हरदमताजा राख्न र आफ्नो confident बढाउनको लागि Snowdent Chewing Gum Perfect भन्ने कुरा कम्पनीले जनाएको छ ।

मिन्ट तथा मौसमी फ्लेवरमा भएको Snowdent Chewing Gum Perfect Foods लोकप्रिय व्राण्ड हो । लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा Perfect Foods का Blast, Center Fillz, Snowdent, Candy Bee क्याण्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि व्राण्डहरु बजारमा स्थापित भईसकेका छन् ।

मिन्टको refreshing flavour ले मलाई क्रिकेट खेल्दा वा practice गर्दा refreshing बनाइ राख्छ र खेलमा कन्फिडेन्ट बढाउँछ भन्छन् सन्दिप लमिछाने ।

गाउँ सहर संवाददाता

तपाईँको मत