वातावरण

‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना

काठमाडौँ । बंगालको खाडीमा बिकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत