राजनीति

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सारियो

काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सारिएको छ । तयारी नपुगेको भन्दै एक साता सारिएको हाे ।

यही असोज ८, ९ र १० गते तय भएको राष्ट्रिय सम्मेलन तयारी नपुगेकाले  असोज १४, १५ र १६ गते गर्ने निर्णय भएको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

क्रान्तिकारीको नेतृत्वका लागि उपाध्यक्ष बस्नेत, पन्चा सिंह, उत्तम अधिकारी, तीलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम आकांक्षी छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत