अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा वीरगञ्जमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वीरगञ्जस्थित लिंकरोडमा शाखा सञ्ण्चालनमा ल्याएको छ ।

बैंकले सोमबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

वीरगञ्ज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत