स्वास्थ्य

विश्व आत्महत्या रोकथाम दिवसः सहकार्यमार्फत आशाको सिर्जना

काठमाडौँ । आज विश्व आत्महत्या रोकथाम दिवस विभिन्न जनचतनामूलक कार्यक्रमहरु गरी मनाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी यदि कसैले आत्महत्याको प्रयास गर्दछ भने उक्त व्यक्ति मानसिक समस्यासँग जुधिरहेको छ र उसले त्यस अवस्थाबाट बाहिर आउन सहयोग खोजिरहेको छ भनेर बुझ्नुपर्दछ भनेको छ ।

उसले भनेको छ— त्यसैले यस विश्व आत्महत्या रोकथाम दिवसका दिन हाम्रो वरिपरि कसैले आत्महत्या गर्न प्रयास वा आत्महत्याका संकेत र सूचकहरु देखा परे त्यसलाई रोक्न र मद्यत गर्न सक्दो भूमिका खेल्ने प्रण गरौँ । हाम्रो सानो मद्यत र सहकार्यले मात्रपनि कसैको ज्यान जोगाउन सक्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत