अर्थतन्त्र

क्रिप्टाेकरेन्सी काराेबार गैरकानूनी

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले क्रिप्टाेकरेन्सी काराेबार गैरकानूनी भएकाे बताएकाे छ । उसले बिहीबार सूचना जारी गरी साे प्रकारकाे काराेबार नगर्नुनगराउनु भनेकाे छ ।

गाउँ सहर संवाददाता