विश्व

वासिङटनमा गोली चल्दा तीन जनाको मृत्यु

  • एजेन्सी
  • २० भदौ आइतबार, २०७८ | २२:३४:०० मा प्रकाशित
सांकेतिक : तस्बिर ।

वासिङ्टन । वासिङ्टन डी.सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो ।

एजेन्सी

तपाईँको मत