गाउँ सहर

एमालेको क्यान्सर काटेर फ्याँकिदिने कांग्रेसलाई धन्यवाद (तस्बिरमाथिकाे जनटिप्पणी)

सञ्जालमा भाइरल तस्बिर ।

काठमाडाैँ । नयाँ विधेयक आयाे, एमाले टुक्रियाे । यसबीचमा सामाजिक सञ्जाल थामिनसक्नु भयाे । विशेष गरी नेतृ रामकुमारी झाँक्रीले नेता माधवकुमार नेपालललाई समाएकाे तस्बिर भाइरल नै बन्याे । समर्थन र विराेधका शब्दबाण सञ्जालभरी देखिए ।

यसै सन्दर्भमा ढिलाे गरी गाउँ सहर डट कमले कहि सञ्जालका टिप्पणीलाई समावेश गरेर याे सामग्री तयार गरेका छाैँ ।

गीता रेग्मीकाे भनाइ यस्ताे छ - "सर्वोच्च पदमा महिला , प्रधान न्यायाधीश महिला र सभामुख महिला देखेर गाैरव गरेका आम नेपाली महिलाकाे आशामा तुषारापात भएको थियो । उचालेकाे कुकुरले मृग मार्दैन भन्ने कुरा मान्न अभिषप्त हुनुपर्‍यो ।

विचार जुनसुकै हाेस, परिघटना जेसुकै हाेस , रामकुमारी झाक्रिकाे यो तस्बिर र साहासले आशाको दीयाे बालेको छ । महिलाहरू पछिलाग्ने मात्रै छैनन् डाेर्‍याउन पनि छन् । अम्रिता जि काे तस्बिरले युवा महिलामा अगाडि हिँड्ने बाटो देखाएको भान हुन्छ ।"

अरू कसले के भने ?

 

गाउँ सहर डेस्क

Rajendra Prajapati लेख्नुहुन्छ ३ भदौ, २०७८ ७:४६ pm

खै त्यहि फालिन्छ भनेर सडक र सदनमा कुकुरे रुवाई गर्दै हिड्छ।यो त ओलिको भन्दा पनि बढि काइते कुरा भएन भने?

तपाईँको मत