प्रेरणा

हामीलाई केहि सिक्नु छ भने भूतकालबाट सिक्नुपर्छ

काठमाडाैँ । धेरै मानिस आफ्नो लक्ष्य पुरा गर्नको लागि धेरै मेहनत गर्दछन्, तर त्यसमा केहिमात्र सो लक्ष्यमा पुग्दछन् । यसकारण असफल हुँदा निराश हुनु हुँदैन विपरित सकारात्मकताका साथ काम गर्नु पर्दछ । र पुनः कोशिश । जुन व्यक्तिको सोच सकारात्मक हुन्छ, उ नै हरेक परिस्थितिमा शान्त रहन सक्छ ।

  • जो व्यक्ति हरेक परिस्थितिमा सकारात्मक हुन्छ, उसको जीवनमा सधैँ सुख शान्ति छाइरहन्छ ।
  • सफलताको एक महत्वपूर्ण कुरा यो छ कि यसले धेरै मेहनत गर्नेलाई मन पराउँछ । मेहनत गर्ने व्यक्तिलाई ढिला नै सहि, तर सफलता अवश्य प्राप्त हुन्छ ।
  • सफलता तिनलाई प्राप्त हुन्छ जो काम गर्दा निराश हुँदैनन्, गल्तीबाट शिक्षा लिन्छन् ।
  • बिना दूरी तय हामी काहिँपनि पुग्दैनौँ । त्यसैले काहिँ पुग्नु छ भने हामीलाई अगाडि बढ्नैपर्छ ।
  • जो व्यक्ति असफलताबाट शिक्षा लिँदैन, उ कहिल्यै सफल हुनै सक्दैन ।

गाउँ सहर डेस्क

तपाईँको मत