राजनीति

माधव कुमार नेपालसहित १४ सांसद पदबाट हटाउन भन्दै सचिवालयलाई पत्राचार

काठमाडाैं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो ।

निर्वाचन आयोगमा पुगेको पत्रमा उनीहरुको पद रिक्त भन्ने रहेको छ ।

उनीहरुले पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै सांसद पदबाट हटाउन भन्दै सचिवालयलाई पत्राचार गरेको हो ।

कारवाही गरिएका सांसदहरु

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

गाउँ सहर संवाददाता

तपाईँको मत