सानिमा लाइफको आईपीओ नतिजाकाे ५ लाख भित्र पर्नुभयाे कि १७ लाखभित्र ?
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | १२:५७:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । शनिबार बिहान आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदक मध्ये ५ लाख ४० हजार मात्र शेयर पाएभने १७ लाख ६८ हजार १२२ जनाले पाएनन् ।
कम्पनीले सर्वसाधरणमा बिक्री गरेको साधारण शेयरको शनिबार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट मार्फत बाँडफाँड गरेको हो ।
कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म साधारण शेयरको बिक्री खुला गरेको थियो । कम्पनीको साधारण शेयरको माग गर्दै २४ लाख १९ हजार ८ सय ४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदन मध्ये एक लाख ११ हजार ७ सय २६ रद्द भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभू क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस