वातावरण

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने

बुधबारकाे माैसम यस्ताे छः

जल तथा माैसम विज्ञान विभागका अनुसार दिउसाे देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकाे सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत