पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध पाँच विद्यार्थी संगठनकाे ७ बुँदे मागसहित आन्दोलनको घोषणा
- गाउँ सहर संवाददाता
- २७ असार आइतबार, २०७८ | १५:५५:०० मा प्रकाशित
काठमाडौं । विपक्षी दलका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि पाँच विद्यार्थी संगठनले विघटित संसदको पुन:स्थापना, एसइइ र १२ कक्षाको पीक्षामा देखिउको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या लगायतको माग गर्दै प्रदर्शन आएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस