वातावरण

काठमाडाैँमा भारी वर्षा

काठमाडाैँ । काठमाडाैँमा भारी वर्षा भइरहेकाे छ । जल तथा माैसम विज्ञान विभागले पनि शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएकाे थियाे ।

अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी  प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा भइरहेकाे छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षा भइरहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत