भिडिओ
बाबुको मृत्युमा हुनुमा अस्पताल दाेषी भएकाे भन्दै आदर्श मिश्राले झेल्नुपरेका दुःख (भिडियाेसहित)
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | १५:२३:०० मा प्रकाशित
काठमाडाैं । स्ट्यान्ड–अप कमेडियन आदर्श मिश्राले बुबा विनोद मिश्राकाे उपचार क्रममा अस्पताल चहार्दाचहार्दै अकालमै मृत्यु भएकाे भन्दै आक्राेश व्यक्त गरेका छन् ।
बुबाकाे किरिया मिश्राले भिडियाे सार्वजनिक गर्दै बाबुको मृत्युमा हुनुमा वीरगञ्जको नेसनल मेडिकल कलेज र नारायणी अस्पताल जिम्मेवार रहेकाे बताएका छन् ।
आदर्शका बुबा विनोद मिश्रा मंगलबार बिहान बितेका थिए ।
भिडियाे
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस