भिडिओ

बाबुको मृत्युमा हुनुमा अस्पताल दाेषी भएकाे भन्दै आदर्श मिश्राले झेल्नुपरेका दुःख (भिडियाेसहित)

काठमाडाैं । स्ट्यान्ड–अप कमेडियन आदर्श मिश्राले बुबा विनोद मिश्राकाे उपचार क्रममा अस्पताल चहार्दाचहार्दै अकालमै मृत्यु भएकाे भन्दै आक्राेश व्यक्त गरेका छन् । 

बुबाकाे किरिया मिश्राले भिडियाे सार्वजनिक गर्दै बाबुको मृत्युमा हुनुमा वीरगञ्जको नेसनल मेडिकल कलेज र नारायणी अस्पताल जिम्मेवार रहेकाे बताएका छन् ।

आदर्शका बुबा विनोद मिश्रा मंगलबार बिहान बितेका थिए ।

भिडियाे

गाउँ सहर संवाददाता