विश्व
भारतमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ३ लाख नाघ्याे
- गाउँ सहर संवाददाता
- १० जेठ सोमबार, २०७८ | २१:१७:०० मा प्रकाशित
काठमाडाैँ । भारतमा काेराेनाभाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ३ लाख ३ हजार ७२० पुगेकाे छ । पछिल्लाे २४ घण्टामा मात्र ४ हजार ४५४ जनाकाे मृत्यु भएकाे थियाे ।
स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशमा अहिले २७ लाख २० हजार ७१६ सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म काेराेना जित्नेकाे संख्या २ कराेड ३७ लाख २८ हजार ११ छ ।
देशमा १९ कराेड ६० लाख ५१ हजार ९६२ जनामा खाेप लगाइएकाे मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस