अर्थतन्त्र

नागरिक बचत पत्रमा के छ, यस्ताे आयाे सूचना

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नागरिक बचत पत्र २०८३ सम्बन्धी सूचना प्रकाशित गरेकाे छ । बचतपत्रकाे अवधि ५ वर्षे, निस्काशन हने रकम दुइ अर्ब र वार्षिक व्याजदर ९ प्रतिशत रहने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत