राजनीति

नागरिकतासम्बन्धी अध्यादेश सत्तासंकट टार्न र कुर्सी जाेगाउकै लागि ल्याएकाे भन्दै खारेज गर्न विप्लवकाे चेतावनी

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

नागरिकता सम्बन्धि कयाैँ गलत एवम् त्रुटीपूर्ण प्रावधान रहेकाे भन्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्तासंकट टार्न र कुर्सी जाेगाउकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत