स्वास्थ्य
काेराेना जितेर स्वास्थ्य लाभ गर्नेकाे संख्या विश्वमा १४ कराेड माथि
- गाउँ सहर संवाददाता
- १० जेठ सोमबार, २०७८ | ०८:२४:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसका कारण विश्वका कुल १६ कराेड ७५ लाख १८ हजार २१३ संक्रमितमध्ये १४ कराेड ८५ लाख ३१ हजार १४४ जनाले भने काेराेना जितेका छन् । यसमध्ये ३४ लाख ७८ हजार २४० जनाकाे ज्यान गएकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेट अनुसार अहिले विश्वमा भाइरसकाे सक्रिय संक्रमण १ कराेड ५५ लाख ८ हजार ८२९ मा रहेकाे छ जसमा ९६ हजार ९७७ काे अवस्था भने चिन्ताजनक छ ।
काेराेनाका कारण पछिल्लाे २४ घण्टामा भारत र ब्राजिलमा ज्यान गुमाउनेकाे संख्या सबैभन्दा बढी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस