स्वास्थ्य

काेराेनाबाट विश्वमा ३४ लाख बढीले ज्यान गुमाए

काठमाडाैँ । काेराेनाभाइरसका कारण विश्वमा ३४ लाख ६८ हजार ४८ जनाकाे ज्यान गएकाे छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेट अनुसार विश्वमा याे भाइरसबाट १७ कराेड ७० लाख २९ हजार ९२५ संक्रमित हुँदा १४ कराेड ७९ लाख ४४ हजार ३२३ ले भने राेग जितेका छन् । 

अहिले विश्वमा भाइरसकाे सक्रिय संक्रमण १ कराेढ ५६ लाख १७ हजार ५५४ मा रहेकाे छ जसमा ९७ हजार ४५० काे अवस्था भने चिन्ताजनक छ ।

काेराेनाका कारण पछिल्लाे २४ घण्टामा भारत र ब्राजिलमा ज्यान गुमाउनेकाे संख्या सबैभन्दा बढी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत