पूर्वाधार

महामारीमा मित्रराष्ट्र स्वीटजरल्याण्डबाट सहयोग

काठमाडौँ । महामारीको समयमा भर्खरै स्वीटजरल्याण्ड सरकारका तर्फबाट विभिन्न सहयोग प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

एन्टिजेन किट ११ लाख थान, अक्सिजन कन्सनट्रेटर १० थान, अक्सिजन नेजल क्यानुला १ हजार थान, भेन्टिलेटर ४० थान, के एन मास्क १ लाख १० हजार थान, ग्लोब्स ५० हजार, पीपीई १५ हजार थानलगायत अन्य सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत