गाउँ सहर

कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको मृत्यु

काठमाडाैं । कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जनाएको छ । 

मन्त्रालयले उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत