विश्व

भारतमा थप ३ हजार ८७४ जनाको कोरोनाका कारण मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ८७४ रहेको त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा ३१ लाख २९ हजार ८७८ सक्रिय संक्रमित छन् । अहिलेसम्म २ करोड २३ लाख ५५ हजार ४४० ले कोरोना जितेका छन् । 

भारतमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार १२२  पुगेको छ ।

अहिले भारत विश्वकै खराब दाेस्राे अवस्थामा गुज्रिरहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत