स्वास्थ्य
उपत्यका बाहिर रहेकालाई भेरोसिलको दोस्रो खोप स्थानीय तहमै लगाइने
- गाउँ सहर संवाददाता
- ५ जेठ बुधबार, २०७८ | २२:३१:०० मा प्रकाशित
काठमाडाैं । चीनले नेपाललाई उपलब्ध गराएको भेरोसिल खोपको पहिलो मात्रा लगाएका र काठमाडौं रहेकाहरुलाई स्थानीय तहका जनस्वास्थ्य संयोजक मार्फत लगत टिपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी काठमाडौं पहिलो मात्रा खोप लगाएर उपत्यका बाहिर रहेकाहरुको लगत तयार भएपछि प्रदेशको समन्वयमा यथाशीघ्र खोपको व्यबस्थ मिलाइने हुँदा सवारी पास बनाएर आवतजावत नर्गन आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस