वातावरण

साेमबारकाे माैसम, चक्रावतले असर गर्नसक्ने, चट्याङ्गसहित हल्का वर्षा

विभाग भन्छ - २०७८ जेठ ३ गते (सोमबार) काे माैसम यस्ताे छः

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत