वातावरण

आइतबारकाे माैसम, केही भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

२०७८ जेठ २ गते (आइतबार), जल तथा माैसम विज्ञान विभागका अनुसार यस्ताे छ माैसमः

दिउँसो: प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत