गाउँ सहर
सरकारकाे सुखी र समृद्धि नारा महामारीमा नाङ्गियाे : लाेहनी
- गाउँ सहर संवाददाता
- ३० बैशाख बिहीबार, २०७८ | ०९:४२:०० मा प्रकाशित
काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले भन्ने गरेकाे सुख र समृद्धिकाे यथार्थ महामारीमा नाङ्गिएकाे बताएका छन् ।
डा. लाेहनीले महामारीमा जनताले अस्पतालमा अक्सिजन नपाएर ज्यान गुमाइरहेकाे भन्दै सरकारकाे निरिहता देखिएकाे बताए ।
यस्ताे बेला नागरिकले पनि धैर्य भइर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताउँदै प्रजातान्त्रिक सशक्तिकरणको बाटोमा हरेश नमानि राष्ट्रको पूनर्जागरणको निमित्त प्रतिवद्ध भएर अगाडि बढन सबैमा आव्हान गरेका छन् ।
काेराेना महामारीमा सिङ्गाे मानवजाती नै जुघिरहेकाे उल्लेख गर्दै सरकारले पूर्व तयारी नगरेकाे भन्दै नागरिकप्रति संवेदनशील् नदेखिएकाे उनकाे भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस