अर्थतन्त्र

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति : नौ महिनाको तथ्याङ्कमा आधारित (पूर्ण पाठसहित्)

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (नौ महिनाको तथ्याङ्कमा आधारित) तथ्यांकले आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई रु.९४ अर्ब ७७ करोड पुगेको छ बताएकाे छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु.११११ अर्ब ४० करोड पुगेको छ ।

वित्तीय स्थितिकाे पूर्ण पाठ

गाउँ सहर संवाददाता

तपाईँको मत