अर्थतन्त्र

सुनकाे मूल्य घट्याे, चाँदीकाे स्थिर

काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार तीन सय रुपैयाँ कायम भएको सुनको मूल्य आज ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत