राजनीति

अखिल नेपाल किसान यूनियनले भन्याे - चर्किँदो रोग र भोकबाट बचाउन ठोस कदम चाल

काठमाडाैँ । नेपाली जनतालाई चर्किँदो रोग र भोकबाट बचाउन ठोस कदम चाल्न अखिल नेपाल किसान यूनियनको जोडदार माग गरेकाे छ । यूनियनका अध्यक्ष लोकनारायण सुबेदीद्वारा जारी विज्ञप्तमा पाँच मागहरू समावेश छन् ।

मागहरूः

 

गाउँ सहर संवाददाता

तपाईँको मत