१३ करोड ३७ लाखले हराए कोरोना, ३३ लाख १५ हजार बढीको मृत्यु
- गाउँ सहर संवाददाता
- २८ बैशाख मंगलबार, २०७८ | ०३:४८:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वमा अहिलेसम्म १५ करोड ९५ लाख २५ हजार १५१ संक्रमितमध्ये १३ करोड ७१ लाख ४३ हजार ५९४ जनाले भाइरसलाई हराएका छन् । तर ३३ लाख १५ हजार ३१९ जनाको भने मृत्यु भएको छ । जुन संक्रमित संख्याको २ प्रतिशत हो ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार विश्वमा कोरोना संक्रमणको १ करोड ९० लाख ६६ हजार २३८ सक्रिय संक्रमणमध्ये १ लाख ६ हजार ४६१ जनाको अवस्था भने गम्भीर रहेको छ ।
अमेरिका, भारत, ब्राजिल, फ्रान्स, टर्की, रसिया, बेलायत, इटली, स्पेन र जर्मनी भाइरसबाट बढी प्रताडित १० देशहरु बनेका छन् ।
नेपालमा पछिल्लो दिनमा भाइरसका कारण १३९ जनाको ज्यान गएको छ । अहिले देशमा ९३ हजार १४१ सक्रिय संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका अधिकांशत स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस