स्वास्थ्य

संसदमा प्रधामन्त्रीले विश्वासकाे मत माग्दै गर्दा यता काेराेनाबाट १३९ जनाले ज्यान गुमाए

फाइल तस्बिर ।

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासकाे मत मागिरहँदा काेराेना संक्रमित १३९ जनाले ज्यान गुमाएका छन् । एकैदिन काेराेना संक्रमितबाट मृत्यु भएकाे याे संख्या अहिलेसम्मकै सर्वाधिक हाे । यसअघि आइतबार ८८ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।

मन्त्रालयकाे सन्देश

 

गाउँ सहर संवाददाता

तपाईँको मत