गाउँ सहर

भारतमा कोरोना जित्नेको संख्या १ करोड ७९ लाख माथि, ३७ लाख २३ हजार ४४६ सक्रिय संक्रमण

काठमाडौँ । भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार २७० पुगेको त्यहाँको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सक्रिय केश ३७ लाख २३ हजार ४४६ रहेको छ । अहिलेसम्म १ करोड ७९ लाख ३० हजार ९६० जनाले कोरोनालाई हराएका छन् ।

मन्त्रालयले १६ करोड ७३ लाख ४६ हजार ५४४ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत