विश्व

कोरोनाभाइरसको इण्डियन स्ट्रेन चाँडै फैलने विज्ञको दावी

  • एजेन्सी
  • १७ बैशाख शुक्रबार, २०७८ | १५:३०:०० मा प्रकाशित

भारतमा कोरोनाको दोस्रो लहरले जनजीवन कष्टकर बनेको बेला विज्ञले कोरोनाभाइरसको इण्डियन स्ट्रेन एकदमै चाँडो फैलने दावी गरेका छन् । तर खतरनाकको विषयमा भने कुनै प्रमाण नरहेको बताइएको छ ।

सार्स कोभ२ को बी.१.६१७ भेरिएन्ट, जसलाई डबल म्यूटेन्ट वा इण्डियन स्ट्रेन भनिन्छ, महाराष्ट्र र दिल्लीमा ठूलो स्तरमा देखिएको छ । यसको कारण महामारीको दोस्रो लहरले तबाही मच्चाएको छ ।

इन्सटिच्यूट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी (आइजीआइबी) ले यसको अध्ययन गरिरहेको छ ।

एजेन्सी

तपाईँको मत