स्वास्थ्य
कोरोना संक्रमितमध्ये आइसियूमा ३१५ र भेन्टिलेटरमा ८४ जनाको उपचार, बेड पाउनै मुस्किल
- गाउँ सहर संवाददाता
- १४ बैशाख मंगलबार, २०७८ | १७:५५:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टाको कोरोना मिटरले कोरोना संक्रमितमध्ये ३१५ जनाको आइसियूमा र ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २०२ आइसियू र ४८७ भेन्टिलेटर चालू अवस्थामा छन् ।
अस्पतालमा गम्भीर विरामीको संख्या बढ्दै जाँदा बेड पाउन मुस्किल हुँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्र ४ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९०.५ छ ।
विभिन्न स्थानीय तहले निषेधाज्ञा जारी गरेसंगै कोरोनाको चेन ब्रेक हुने आशा गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस