स्वास्थ्य

कुन उमेर समूहका कति संक्रमित थपिए आज, कुन समूह बढी जाेखिममा ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

थपिएकामा उमेर समूहका आधारमा ०—९ वर्षका ६३, १०—१९ वर्षका २७३, २०—२९ वर्ष समूहका ८६३, ३०—३९ वर्षका ८५०, ४०—४९ वर्ष समूहका ६०७, ५०—५९ का ४०५, ६०—६९ वर्ष समूहका २१६, ७०—७९ का १०१, ८०—८९ का ३२ जना, ९०—१०० वर्षका ५ र अज्ञात २७ गरी ३ हजार ५५६ नयाँ संक्रमित थपिएका हुन् । 

यो तथ्यांकले २० देखि २९ वर्षका युवामा संक्रमणको दर बढेको देखिएको छ ।

मन्त्रालयकाे सन्देश

गाउँ सहर संवाददाता

तपाईँको मत