निर्माण

यसरी गरियाे पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन

काठमाडाैँ । पुर्ननिर्मित धरहराको आज समुद्घाटन गरिएको छ । विशेष कार्यक्रमबिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्मित २२ तले धरहराको समुद्घाटन गरेका हुन् ।

विनाशकारी भूकम्पले ढलेकाे धरहरा उठ्न ६ वर्ष लागेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत