स्वास्थ्य

आइतबारदेखि शुक्रबारसम्म यसरी बढ्यो कोरोना, आइसियू र भेन्टिलेटरकाे अभाव हुँदै

काठमाडाैँ । गत आइतबारदेखि शुक्रबारसम्म नेपालमा काेराेना संक्रमण ह्वात्तै बढेकाे छ ।

यी दिनमा जम्मा ४७ जनाकाे मृत्यु भएकाे छ । नयाँ संक्रमित ११ हजार ४५१ थपिएका छन भने १ हजार ७१७ मात्र निकाे भएका छन् ।

 देशका विभिन्न अस्पतालमा १७३ जना आइसियू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

संक्रमण ह्वात्तै बढेसँगै मन्त्रालयले सावधानीका उपाय अवलम्बन गर्न जाेड दिएकाे छ ।

तथ्याँकमा हेर्नुहाेस् पूर्ण विवरणः

 

गाउँ सहर डेस्क

तपाईँको मत