राजनीति

ओली-नेपालबीच वार्ता सुरु

फाइल तस्बिर

काठमाडाैं  नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

दुई नेताबीच नक्सालस्थित म्यारियट होटलमा एक्लाएक्लै भेटवार्ता सुरु भएको हो ।

बुधबार साँझ पनि उनीहरूबीच दुई घण्टा लामो छलफल भएको थियो । एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला प्रमुख दुई नेताबीचको संवाद सुरु भएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत