फोटो

कालिञ्चाेकमा हिउँ, आधा फिटसम्म जम्याे (फाेटाेफिचर)

कालिञ्चाेक, दाेलखा । दाेलखाकाे प्रसिद्ध कालिञ्चाेक मन्दिर क्षेत्रमा भारी हिमपात भएकाे छ ।

बिहीबार (आज) बिहान पाँच बजेदेखि नै बजेसम्म हिमपात भएकाे हाे । 

हाेटल सुनपातिका सञ्चालक हरि ओलीका अनुसार अहिले कालिञ्चाेक क्षेत्रमा आधा फिट हिउँ जमेकाे छ । 

बुधवारबाट मौसममा बदली भएपछि बिहीबार बिहानैबाट हिमपात भएकाे हाेटल सञ्चालक ओलीले बताए ।

कालिञ्चाेक मन्दिर क्षेत्रमा अहिले ५ सय भन्दा बढी पर्यटक रहेको उनले बताए ।

तस्बिर हरि ओलीकाे फेसबुकबाट  

गाउँ सहर संवाददाता

तपाईँको मत