खेल

क्रिकेटका खेलाडीले फुटबल खेल्न थालेपछि...

 काठमाडाैं । त्रिकोणात्मक टी–२० शृंखला खेलमा अवधिमा बुधबार फरक दृष्य देखियाे । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीच खेल थियाे । तर वर्षाले खेल अवरूद्ध भयाे । वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले जित हासिल गरेकाे छ । हल्का वर्षा भएपछि क्रिक्रेटका खेलाडीहरू भने फुटबल खेलेर केही बेर समय बिताएका हुन् ।  आजकाे खेलमा नेदरल्याण्डले मलेसियालाइ पराजिन गरेपछि नेपाल एक खेल अगाडि नै फाइनलमा प्रवेश गरेको छ । नेपालले फाइनलमा अब नेदरल्यान्ड्ससँग नै प्रतिस्पर्धा गर्नेछ ।

तस्बिर-क्यान 

गाउँ सहर संवाददाता

तपाईँको मत