स्वास्थ्य

मन्त्रालयले सुधार्याे पछिल्लाे काेभिड तथ्यांक, ११ काे मृत्यु

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टाकाे काेभिड तथ्यांक सुधार गरेकाे छ ।

सुधार तथ्यांकमा पछिल्लाे २४ घण्टामा काेभिडका कारण ११ जनाकाे ज्यान गएकाे बताएकाे छ ।

मन्त्रालयका अनुसार, पछिल्लाे २४ घण्टा १ हजार ७३६ नयाँ संक्रमित थपिएका छन् भने २५१ ले स्वास्थ्य लाभ गरेका छन् ।

अघिल्लाे समाचार कोरोनाका कारण १४ जनाको ज्यान गयो, १६० जना आइसियूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै (gaunsahar.com) यस्ताे थियाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत