स्वास्थ्य

९४ जनाको आइसियू र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका ८४३ (७८६ पिसिआर र ७५ एन्टिजेन विधि) नयाँ संक्रमित थपिएका छन् भने २२६ निको भए तर ५ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार अहिले ९४ जनाको आइसियू र ४५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत