भिडिओ
लेखराज गिरीको पहिलो पाइला एल्बममा समेटिएको गीत ‘माग्छौ माया’ सार्वजनिक
- गाउँ सहर संवाददाता
- ३ बैशाख शुक्रबार, २०७८ | १९:२१:०० मा प्रकाशित
काठमाडाैँ । लेखराज गिरीको पहिलो पाइला एल्बममा समेटिएको गीत माग्छौ माया सार्वजनिक गरिएकाे छ ।
सार्वजनिक गीतकाे शब्द/लय गिरीकै रहेकाे छ भने स्वर दिने काम रिता केसीले गरेकी छन् ।
गिरीको निर्देशन रहेकाे गीतमा कोरियो ग्राफी सन्तोष राजबहाकले गरेका हुन भने भिडिओको सम्पादन टेकेन्द्र साहले गरेका छन् ।
गीतकाे एरेन्ज केबी भण्डारीले गरेका हुन् भने रेकर्डिङ मारुनी स्टुडियोले गरेकाे हाे । रेकडिस्ट सुमन रानाकाे रहेकाे छ । मिक्सिङमा कुमार राना, मोडलिङ्ग याङ्सु श्रेष्ठ र मनोज ओलीले गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस