गाउँ सहर

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाके

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक डाकेका छन् ।

कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको प्रधानमन्त्रीको थापाले जनाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत