अर्थतन्त्र

एचआइडीसीएलको प्रमुख कार्यकारी अधिकृतमा गौतमकाे नाम सिफारिस

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि अर्जुनकुमार गौतम भएका छन् ।

कम्पनीले सीइओ पदका लागि दरखास्त पेश भएका उम्मेदवारमध्ये गौतमलाई सिफारिस गरेको हो । त्यसैगरी बैकल्पिक उम्मेदवारमा छवीराम पोखेल सिफारिस भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत