स्वास्थ्य
देशभर ८० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थपिए ६०३ संक्रमित
- गाउँ सहर संवाददाता
- १ बैशाख बुधबार, २०७८ | १६:३८:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार २८९ जनाको पिसिआर परीक्षण गरिएको छ भने एन्टिजेन विधिबाट ४५१ जनाको परीक्षण गरिएको छ । पिसिआर विधिबाट गरिएको परीक्षणमा ५८० जना र एन्टिजेन परीक्षण विधिबाट २३ गरी ६०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित जानकारी दिँदै मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यककामा भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौँमा १७३ गरी २५४ मा कोरोना पोजेटिभ देखिएको बताएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका अस्पतालहरुमा ८० जनाको आइसियू र २५ जनाको भन्टिलेटरमा उपचार भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस