फोटो

तस्बिरमा यस्ताे देखियाे यस वर्षकाे अन्तिम सूर्यास्त (फाेटाेफिचर)

 काठमाडाैं । आज वर्ष यस वर्षकाे अन्तिम दिन । अर्थात विक्रम संवत २०७७ साल चैत्र २१ गते मंगलबार । भाेलिदेखि नयाँ वर्ष अर्थात विक्रम संवत २०७८ प्रारम्भ हुँदैछ । प्रदूषण बढ्दा काठमाडौं उपत्यका आज धुम्म देखिएको छ । विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं फेरि एक नम्बरमा पुगेको छ । गाउँ सहर सञ्चार प्रालिकाे गाउँ सहर डट कमकाे अनामनगर कार्यालयबाट खिचिएका केही तस्बिर ।

वर्षकाे अन्तिम दिनकाे सूर्यास्तकाे थप तस्बिर

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत