अर्थतन्त्र

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीकाे तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ । 

गाउँ सहर संवाददाता

Keshav Sandai लेख्नुहुन्छ ३१ चैत, २०७७ १०:३२ pm

राम्रो !! गिर्दा गिर्दा तोलाको २ रुपैयाँमा झरे त दस किलोजती किन्नुहुन्थ्यो ।

तपाईँको मत